बेनीको बजार प्रकृतिको नजर

डा. लाल रापचा /विकल्प न्यूज भदौं २१ गते । म्याग्दी जिल्ला स्थित बेनीबजार प्रकृतिको एक अनुपम उपहार हो । प्रेमिल चौतारी वा उत्तर आधुनिक भाषामा“लभ्लीहिल”बाट हेर्दा बेनी बजार जति मनमोहक देखिन्छ; त्यति नै पर्वत जिल्लाको मल्लाज चौतारीबाट पनि । बेनीबजारको सुन्दरतामा कस्तै बरफी हृदयहरू पनि पग्लिन वाध्य हुन्छन् । चाहे रोमियोको आँखाले हेरियोस् वा जुलियट—बेनीबजार … Continue reading बेनीको बजार प्रकृतिको नजर